पुराना जहाज किन्ने अवधि घटाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुराना जहाज खरिद गरेर उडाउन पाउने अवधि पाँच वर्ष घटाउने तयारी गरेको छ । अहिले सुगम क्षेत्रमा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा...

सम्बन्धित सामग्री

पुराना जहाज र हेलिकप्टर बन्द गर्न माग, उडान अनुमति दिनेले भ्रष्टाचार गरेको आरोप

काठमाडौं । संघीय संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छलफलमा सहभागी सदस्यहरुले पुराना जहाज र हेलिकप्टर बन्द गर्नुपर्ने बताएका छन् । हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग संसदीय समितिको उठेको हो । समितिमा बोल्दै प्रेम सुवालले […]

नेपाली वायुसेवा कम्पनीहरूले पुराना एक दर्जन जहाज बिक्री गर्दै

गुणका पाँचवटा जेट स्ट्रिम खरिद गर्ने कम्पनी भेटियो, सौर्यको ग्राउन्डेड जहाज बिक्रीमा  वायुसेवा कम्पनीहरूले पुराना जहाज धमाधम बिक्री गर्न थालेका छन् । नेपाली आकाशमा २५ वर्ष उडान गरेका बुद्ध एयरका दुईवटा ‘बिचक्राफ्ट...

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका […]

पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने सरकारको घोषणा

१ असार, काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । […]

दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो

काठमाडौं । नेपाली आकाशमा कति वर्ष पुराना जहाज उडिरहेका होलान् ? सामान्य अनुमान लगाउँदा बढीमा २०–२२ वर्ष पुराना हुन सक्छन् भन्ने लाग्न सक्छ । तर, ४३ वर्ष पुराना जहाज नेपाली आकाशमा थियो । आइतबार दुर्घटनामा परेको तारा एयरको जहाज ४३ वर्ष पुरानो थियो । अहिले पनि ४० वर्ष पुराना हेलिकोप्टर नेपाली...

नेपालमा उड्दैछन् चार दशक पुराना जहाज

१७ असोज, काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ । ११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी समस्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

पन्ध्र वर्ष पुराना जहाज आयातमा प्रतिबन्ध !

१५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा तयार गरेको छ । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने व्यवस्था रहेकोमा नयाँ मस्यौदामा त्यस्तो समय घटाइएको हो ।