पुराना जहाज किन्न कडाइ गर्ने पर्यटनमन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संसदमा घोषणा गरेको पुराना जहाज खरिद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहीन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् । आज (शुक्रबार) प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष […]