स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत, फागुन २८ मा मिति प्रस्ताव

त्रिभुवन विश्वविद्यालयले साेमबार गरेको छलफलमा सबै विद्यार्थी संगठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् ।

सम्बन्धित सामग्री

अदालतको अन्तरिम आदेशको अटेर : अझै भएन १२ क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अझै १२ क्याम्पसहरूमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार देशभर ५० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अझै १२ वटा क्याम्पसमा हुन नसकेको जानकारी दिए।‘५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो, १२ वटामा भएको छैन, अब यस्तै गरी हुँदैन होला,’ उनले भने। विद्यार्थी संगठन

बाँकी क्याम्पसको स्ववियु निर्वाचन ३० चैतमा गर्न विद्यार्थी संगठन सहमत

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संंगठन सहमत भएका छन्। स्ववियु निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।नेपाल विद्यार्थी संघ,अनेरास्ववियू,अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालाबन्दी र विद्यार्थी संगठनहरूको विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान गर्न सहमति भएको छ।यो समयमा निर्वाचन बिथोल्न नपाइने र तालाबन्दी गर्ने कार्य भए प्रशास

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।  नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी […]

स्ववियु निर्वाचन- नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा अखिलका क्रान्तिकारीले राखेको झण्डा नेविसंघका नेताहरुले हटाएपछि झडप भएको हो । झडपसँग क्याम्पस परिसरमा अहिले प्रहरी परिचालन गरिएको छ ।

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच

स्ववियु निर्वाचन फागुन २८ मा गर्न विद्यार्थी संगठन सहमत, त्रिवि अनिर्णीत

काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्योलमा परेको छ। निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। ‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले थाहाखबरसँग भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन्।’ उनले विद्यार्थी संगठ

३ प्रश्न

लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्नुमा विद्यार्थी संगठन  जिम्मेवार छन् कि दलहरूको नेतृत्व ? यसमा विद्यार्थी संगठन, राजनीतिक दल र विश्वविद्यालय प्रशासन सबै जिम्मेवार छन् । विद्यार्थी संगठन अनुशासित र संयमित भई...

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष […]