काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयको उद्घाटन भोलि हुने भएको छ । भोलि बिहान १० बजे कार्यालयको उद्धघाटन हुने एकीकृत समाजवादीको सचिवालयले जनाएको छ । कार्यालय बानेश्वरको आलोकनगरमा रहने भएको छ ।
“नेकपा( एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल...