काँग्रेस बैठक सुरु, रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् ।  आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।आजकै बैठकमा पदाधिकारी र क

सम्बन्धित सामग्री

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार : पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

दलको नेतामा आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह पछाडि हटेपछि संस्थापनमा देउवा एक्ला दाबेदार कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला...

शेरबहादुरजीको भाग्य ठूलो रहेछः रामचन्द्र पौडेल

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा पुनः शेरबहादुर देउवालाई पुनःस्थापित गराउने प्रपञ्चमा आफूलाई किनारा लगाइएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “शेरबहादुरजीको विजय शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायतका साथीहरुले […]

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

पौडेल समूहका केन्द्रीय सदस्यहरुको प्रस्ताव : सभापतिको उम्मेदवार हामी छान्छौं

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरुले सभापतिको उम्मेदवार टुंगो लगाउने अधिकार आफूहरुलाई दिन आकांक्षीहरुलाई आग्रह गरेका छन् । सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति जुट्न नसकेपछि बिहीबार विहान केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । एक नेता भन्छन्, ‘यदि तपाईंहरुबीच सहमति जुट्दैन भने हामीलाई […]

प्रकाशमान सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार !

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा […]

प्रकाशमान सिंह काँग्रेस संस्थापनइतर समूहको नेता बन्लान् ?

काठमाडौं, २४ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशन जित्नु अघि संस्थापन इतरका नेता थिए । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । संस्थापन पक्षका नेता पौडेल नै देखिए । पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भए । त्यतिबेलाको संस्थापन पक्षका कृष्णप्रसाद सिटौला समेत सभापतिको उम्मेदवार बन्दा पौडेललाई धक्का लागेको थियो । […]

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्। बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…

भावी नेतृत्वका लागि कसरत : रामचन्द्र पौडेल पक्ष छलफलमा जुट्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न  महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरे । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए। संस्थापन इतर समूहका लगभग उनीहरु सबैले आफूलाई सभापतिको उम्मेदवारी...

१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएर घाइते भएको भन्दै सहयोगका लागि आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक […]