काठमाडौँ । कान्ति बाल अस्पतालले विज्ञापन नै नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । कान्तिबालले ११ जना स्टाफ नर्स र १ जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको हो। कर्मचारी पदपूर्तिका लागि कान्ति बालका निर्देशक डा. युवानिधि बसौलाले नियुक्ति सम्बन्धी फाइल अगाडि बढाएको गुनासो आएको छ । उनीहरूलाई तत्काल ज्यालादारीमा राखेर करारमा राख्ने तयारी छ। […]