कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी शिव प्याकुरेलले एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । कर्मचारीले अस्पताल विकास संचालक समिति गठन गरिनुपर्ने, निर्देशक तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् । अन्दोलनरत कर्मचारीले स