ड्रग्स केसमा हाजिरी लगाउन आर्यन एनसिबी कार्यालयमा

क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो ।यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् । जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टल

सम्बन्धित सामग्री

एनआरएनए मुख्य कार्यालयमा तालाबन्दी

१० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बालुवाटारस्थित कार्यालयमा एनआरएनएकै अर्को समुहले पनि तालाबन्दी गरेको छ । एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा तालाबन्दी भएको हो । कार्यालयमा बद्री केसी समूहले यसअघि नै ताला लगाएको भए पनि त्यसमाथि नै आरके समुहले थप अर्को ताला लगाएको छ । ताला लगाउनुअघि आरके समुहले पत्रकार सम्मेलन गर्दै भवन […]

प्रधानमन्त्री बनेपछि पार्टी कार्यालयमा प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पणका लागि उनी पार्टी कार्यालयमा पुगेका हुन्  ।आजै प्रचण्ड पार्टी पदाधिकारीको बैठकमा पनि सहभागी हुनेछन् । केहीबेरपछि पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ ।

पाँचथरको कांग्रेस कार्यालयमा तालाबन्दी

पाँचथरको नेपाली कांग्रेस कार्यालयमा तालाबन्दी भएको छ। सदरमुकाम फिदिमको शनिबारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन्। पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एकलाैटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए। पाँचथरमा पार्टी सभापति रूपनारायण जबेगू छन्। उनले आफू निकट […]

हेटौंडा ८ को वडा कार्यालयमा तोडफोड

हेटौंडाः मकवानपुरको हेटौंडा -८ को वडा कार्यालयमा तोडफोड भएको छ। साथै कार्यालयमा तालाबन्दी समेत गरिएको छ। वडाध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले वडाध्यक्षको कुर्सी कार्यालयबाहिर सडकमा ल्याएर…

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

काठमाडौं, पुस २९ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ जना सचिव रहेका छन् । सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ। कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, […]

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।...

लोसपा कार्यालयमा धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने […]

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा छापा मारेको छ

वडा कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा आगजनी भएको छ । स्थानीय बास्ताम लामिछानेले बुधबार आगजनी गरेका हुन् ।  आगजनीबाट वडा कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । आगजनीबाट अध्यक्षको...

प्रधानमन्त्री कार्यालयमा ९ सचिव

प्रधानमन्त्री कार्यालयमा सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। केही समयअघि बढुवा भएका अन्य ५ जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। जब कि ५ वटा मन्त्रालयमा सचिव पद ...