मन्त्री अधिकारी सहितको शव श्रद्धाञ्जलीको लागि बिहान टुँडिखेलमा राखिने, मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा :: Pahilopost.com

काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव आज पोस्टमार्टम सकेपछि श्रद्धाञ्जलीको विहान टुँडिखेलमा राखिने भएको छ। बिहिवार नै श्रद्धाञ्जलिको कार्यक्रम राखिएपनि  शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी थिए। पोष्टमार्टम नभएपछि दिउँसो ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको थियो। नेपाल कम्युनिष्ट पार्टी(ने क

सम्बन्धित सामग्री

मधेशका धेरै ठाउँमा बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी

काठमाण्डाै – मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको  मतगणना कार्य सुरू हुन सकेको छैन । प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ ।  धनुषामा आजै रातिदेखि मतगणनाको प्रक्रिया सुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम  जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधि...

दाङमा बिहान १० बजेसम्म १८ प्रतिशत मतदान

दाङ- दाङमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बिहान १० बजेसम्म १८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय, दाङले जनाएको छ। जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुँदैछन्। दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्यगरी […]

मतपत्र पुग्यो ६० जिल्लामा, तराईका १७ जिल्लामा बाँकी

काठमाडौं : निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ।  आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको

एमालेको ६१ जिल्लामा मात्रै आज अधिवेशन हुने

काठमाण्डाै – नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ । एमाले नेता विष्णु रिजालकाअनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जन...

तराईका जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसाे धेरै ठाउँमा पारिलो घाम लाग्ने

काठमाण्डाै - केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको  छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हि...

७१ जिल्लामा लगाइयो निषेधाज्ञा (सूचीसहित)

काठमाडौं : कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ। मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। हेर्नुहोस् कुन जिल्लामा लगाइयो निषेध आदेश

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा

काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो। गृह मन्त्रालयका अनुसार सोमबार बिहान १०…

६१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्। शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा…

देशभर बढ्दो कोरोना संक्रमण, ५२ जिल्लामा निषेधाज्ञा

काठमाडौं : निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको सङ्ख्या ५२ पुगेको छ। बुधवार बिहान १० बजेसम्म ५२ वटा जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै ९ जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ। काठमाडौं उपत्यकाभित्र पनि १६ गते बिहानबाट जारी निषेधाज्ञामा एक साता थप गरेर बैशाख २९…

गण्डकी प्रदेशका पाँच जिल्लामा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ । आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।