मतपत्र पुग्यो ६० जिल्लामा, तराईका १७ जिल्लामा बाँकी

काठमाडौं : निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ।  आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको

सम्बन्धित सामग्री

तराईका जिल्लामा लुको खतरा, सतर्कता अपनाउन आग्रह

१९ जेठ, काठमाडौं । मध्य तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात लु चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा  अधिकतम तापक्रम ४० […]

काठमाडौँ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु

काठमाडौँ,७ पुष । आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन […]

काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ ।  अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएकाे छ ।&...

पश्चिम तराईका जिल्लामा चिसो बढ्यो, बालबालिकामा निमोनिया संक्रमण

३ पुस, बर्दिया । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र […]

पश्चिम तराईका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । […]

तराईका जिल्लामा कुस्ति खेलको लोकप्रियता बढ्दै

तराईका जिल्लामा पछिल्लो समय कुस्ति खेलको लोकप्रियता बढ्दै गएको छ  । कुनै पनि चाडपर्व वा मेलाको अवसरमा पछिल्लाे समय कुस्ति प्रतियोगिता पनि समावेश हुने गरेको छ ।  बाराको दक्षिणी भेगमा चाडपर्वसँगै...

काँग्रेसलाई तराईका २० जिल्लामा बढी भर

काठमाडौं, २ भाद्र । नेपाली काँग्रेसले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धक्का खाएको तराईका जिल्लाहरुमा हो । उसले आधार क्षेत्र मानेको तराईका जिल्लाहरुमा धक्का खान पुगेको थियो । यसपटक भने काँग्रेसले तराईका जिल्लाहरुमा बढी आशा राखेको छ । २०७४ को चुनावमा काँग्रेसले २३ सिट जित्दा काठमाडौंबाट मात्र ४ सिट जितेको थियो । पहाडी जिल्लाहरुमा […]

तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना

काठमाण्डाै - तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४०  ...

पश्चिम तराईका जिल्लामा रासायनिक मलको अभाव

कैलाली - कैलालीलगायत पश्चिम तराईका जिल्लामा गहुँखेतीका लागि रासायनिक मलको अभाव भएकाे छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएको किसानले गुनासो गरेका छन् । बेमाैसमी वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो । पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किस...

तराईका जिल्लामा बाक्लो हुस्सु

तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ।