स्थानीय तहको नतिजा देखेर चुनाव लड्न गोरखा आएँ : प्रचण्ड

२८ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका छन् । शुक्रबार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताए । […]