महामन्त्री पदको मतपरिणाम आएलगत्तै काँग्रेस केन्द्रीय कार्यालय परिसरमा जे देखियो (फोटोफिचर)

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा यसबेला निकै भीड छ । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएसँगै केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भीड लागेको हो । काँग्रेस महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।नेताद्वय थापा र शर्मालाई शुभकामना दिन नेता कार्यकर्ताहरु कार्यालयभित्र र बाहिर भीड लागेका हुन् । विजयी नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यालय पुगेका छन् । उता, महामन्त्रीमा पराजित प्रदीप पौडेल

सम्बन्धित सामग्री

नवीन्द्रराजकी छोरीले भनिन् – आइ लभ यु बाबा, गुडबाई !

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय परिसरमा शनिबार विहान १० बजेबाटै भीडभाड सुरु भयो । काँग्रेस कार्यकर्ता हातमा फूल बोकेर पूर्वगेटबाट कार्यालय प्रवेश गरिरहेका थिए । केहीले बाहिरबाटै फूल बोकेर आएका थिए भने केही प्रवेशद्वारमा बेच्न राखिएको फूल किन्दै थिए ।गाडीमा आएकाले गाडी बाहिरै पार्किङ गरे...