निर्वाचन आयोगले भोलि राष्ट्रपति भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। बहादुर भवनस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिवेदन बुझाउने तयारीबारे जानकारी दिएको हो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम…