मुख्यमन्त्रीका आकांक्षी महरा भन्छन् : प्रचण्डले दिएको बचन पूरा गर्ने बेला आयो

१७ पुस, बुटवल । माओवादी केन्द्रका नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनको अर्को दल नेकपा एमाले २९ प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा ९ सिट जितेको माओवादी तेस्रो दल हो । राप्रपा (४), नागरिक […]

सम्बन्धित सामग्री

सिमेन्ट उद्योगले जथाभावी उत्खनन् गर्दा बगर बने खेत

२६ असार, दाङ । किसानलाई रोपाइँ गर्न भ्याइ नभ्याइ भइरहेको बेला दाङको बंगलाचुली गाउँपालिका-६ रिभानका खिमबहादुर महरा भने निराश छन् । खेती हुने ९ रोपनी जग्गा घर छेउँकै दाङबाङ खोलाले खाइदिएपछि उनले यस वर्ष धान खेती गर्न पाएनन् । कारण हो, सिमेन्ट उद्योगहरुले जथाभावी गरेको चुनढुंगा उत्खनन् । गाउँको माथिल्लो भेगमा सिमेन्ट उद्योगहरुले १० वर्षदेखि […]

भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका १० महरा गाउँ ठूलाशैनाका अन्दाजी ५० बर्षीय पठान सिंह महरा रहेका छन्।आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको मृतकका भतिजा सुनिल महराले बताए।महराको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। महराका श्रीमती, ३ छोरी र दुुई छोरा रहेका छन्। हाल सुदूरपश्चिमका पहाडी जिल्लाका किसानलाई खर काट्ने चटारो परेको छ। खर काट्ने बेला अकालमै ज्यान जाने गरेको छ।यसअघि असोज २८ गते पनि खर काट्ने बेला लडेर&n

जंगली हात्तीको आक्रमणमा परेर एक महिला घाइते, दुईजनाले भागेर ज्यान जोगाए

कञ्चनपुर : जंगली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका १ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएकी छन्।साथमा रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन्। हराएको गोरु खोज्न गएका बेला नगरपालिकाको वडा नं २ स्थित पानीट्यांकी नजिकैको जंगलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टले बताए।दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हीरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए। ‘हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाक

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते

कञ्चनपुर– जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएका छन् । सँगै रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन् । हराएको गोरु खोज्न गएका बेला नगरपालिका–२ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टलेबताए दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा […]

गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ : महरा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले बुधबार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए ।गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए । देश अप्ठ्यारोमा परेको बेला जहिले

सभामुख अग्नि माथि घेराबन्दी, हटाउनेसम्मको रणनीति

काठमाडौं, २८ भाद्र । रोशनी शाही प्रकरणले कृष्णबहादुर महरा सभामुखबाट राजीनामा दिन वाध्य भएपछि अग्निप्रसाद सापकोटाको भाग्योदय भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रोजाईमा परेका सापकोटालाई रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लागिरहे । सुवास नेम्वाङलाई अगाडि सारियो । तर, ओलीको पनि केही लागेन । सापकोटाले बाजी मारे । सापकोटाविरुद्ध माओवादी सशस्त्र द्वन्द्वका बेला […]

एमसीसी पारित गर्न ओलीले पटक–पटक दबाब दिएका थिए, मैले मानिन : पूर्वसभामुख महरा

नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको खुलासा गरेका छन् । आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको महराले बताएका छन् । ‘म त्यतिबेला सभामुख थिएँ र प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटकसम्म यसलाई पास गरौं भन्नु...

पूर्वसभामुख महरा भन्छन्– अमेरिकी सरकारको जवाफ चाहिन्छ, एमसीसीले भनेर पुग्दैन

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराको सम्बन्ध विशेषरुपमा जोडिएको छ । किनभने, महरा सभामुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमसीसी सम्झौता संसद्मा टेबुल गर्न पटक–पटक ‘दबाब’ दिएका थिए । तर, सभामुख महराले प्रधानमन्त्री ओलीको आग्रहलाई मानेनन् र दुईबीचको सम्बन्धमा दरार आयो ।प्रधानमन्त्री र सभामुखको सम्बन्धमा एमसीसीले दरार ल्याएको विषयलाई स्वीकार्दै महराले रातोपाटीसँग

दोगडाकेदारका वडाध्यक्ष महरा फेरि शंकास्पद रुपमा उनै महिलासँग भेटिए

बैतडी : दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘अध्यक्षजी राति यता गाउँमा आएका रहेछन्, गाउँलेले उहाँलाई समात्ने बेला हातपात पनि भएको छ।’ महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई ...

तालमेलले महरा अन्योलमा, भने- ‘दाङ-२ नपाए घरमै बस्छु’

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते ।