RajdhaniDaily.com | काठमाडौं । सरकारसँग सहमति भएसँगै डा. गोविन्द केसीले अनशन तोडेका छन् । बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका उनलाई स्वास्थ्य अवस्था जटिल -
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीले सरकारसँग सातबुँदे सहमति भएपछि अनशन तोडेका छन् । बिहीबारदेखि अनशनमा बसेका डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । सरकारी टोलीसँग सहमति भएपछि उनले अस्पतालमा बिरामी कुरुवा रहेका गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् […]
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसलाई केही एसाइलम (शरण) आवेदनहरू पहिलो अन्तर्वार्ता नगरीकन नै सीधा अध्यागमन अदालतमा पठाउन सक्ने गरी नियम परिवर्तनको घोषणा गरेको छ। यो अन्तरिम अन्तिम नियम जुलाई २८ मा फेडरल रजिस्टरमा प्रकाशित हुने तय भएको छ र प्रकाशित हुनेबित्तिकै लागू हुनेछ। यो परिवर्तन प्रक्रियालाई द्रुत बनाउन र आर्थिक वर्ष २०२५ को अन्त्यसम्म १ […]
अमेरिकाको एक सानोसङ्घीय निकाय, कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिसनले देशका ठूला अस्पतालहरूसँग आपत्कालीन कक्षमा उपचारका लागि आउने बिरामीहरूको विस्तृत र व्यक्तिगत पहिचान खुल्ने स्वास्थ्य विवरण माग गरेपछि नयाँ विवाद सिर्जना भएको छ। घाँस काट्ने मेसिन र कफी मेकरजस्ता उपभोक्ता सामग्रीबाट हुने क्षति र दुर्घटना नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस निकायले एक निजी ठेकेदार कम्पनीमार्फत अस्पतालहरूलाई बिरामीको […]
रुपन्देही । रुपन्देही प्रहरीले शुद्धोधन गाउँपालिका-४ स्थित हाटबजारमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ९ गते भीडभाडको अवसर पारेर करिब दुई तोलाको सुनको सिक्री झिकेर फरार भएको घटनाको अनुसन्धानका क्रममा गिरोहलाई जिल्लाका विभिन्न स्थानबाट सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा […]