अमेरिकामा उपभोक्ता सुरक्षा नियोगद्वारा अस्पतालहरूसँग बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण माग

अमेरिकाको एक सानोसङ्घीय निकाय, कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिसनले देशका ठूला अस्पतालहरूसँग आपत्कालीन कक्षमा उपचारका लागि आउने बिरामीहरूको विस्तृत र व्यक्तिगत पहिचान खुल्ने स्वास्थ्य विवरण माग गरेपछि नयाँ विवाद सिर्जना भएको छ। घाँस काट्ने मेसिन र कफी मेकरजस्ता उपभोक्ता सामग्रीबाट हुने क्षति र दुर्घटना नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस निकायले एक निजी ठेकेदार कम्पनीमार्फत अस्पतालहरूलाई बिरामीको […]