डा केसीले तोडे अनसन

डा. गोविन्द केसीले पाँच बुँदे सहमति गर्दै अनसन तोडेका छन् । आज सरकारी पक्षसँगको वार्तामा भएको पाँच बुदे सहमतिसँगै केसीले अनसन तोडेका हुन् ।