नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड, 'नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान नबनोस्'

काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। यस्तै, सांसदहरुले बढ्दो महंगीदेखि परराष्ट्र नीतिबारे पनि सरकारसँग धारणा माग गरेका छन्। नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले विधेयकको विषय छिटो टंग्याउनुपर्ने बताए। भने, ‘नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ। राष्ट्रिय…

सम्बन्धित सामग्री

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विधेयक बहुमतबाट पारित भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरूलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए । उनले यसपटकको विधेयकमा सत्तासीन दल...

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो। विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ…

‘६ लाख युवालाई नागरिकताबिहीन बनाएर ठूलो अपराध गरेका छौं’

काठमाडौं। राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले नागरिकता विधेयक पारित नगरेर ६ लाख युवालाई नागरिकताबिहीन बनाएर सांसदहले अपराध गरेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा उनले भनिन्, “कृपा गरेर नागरिकता विद्येयक पारित नहुन्जेसम्म उनीहरुले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग पाउने गरी व्यवस्था गरौं। जो लेखेर दिनुपर्छ दिऔं।” उनले सो विधेयक अहिलेको प्रमुख आवश्यकता रहेको जिकिर गरिन्।