काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विधेयक बहुमतबाट पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरूलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए । उनले यसपटकको विधेयकमा सत्तासीन दल...