राष्ट्रियसभामा उम्मेदवार बन्न समानुपातिक सूचीबाट चार नेताको नाम फिर्ता

प्रमुख राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेका छन् । उक्त निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरु आन्तरिक तयारीका साथै उम्मेदवार छान्न  सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले यसअघि समानुपातिक सुचीमा नाम राखेकाहरूको नाम धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् ।निर्वाचन आयोग स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल, जनता समाजवादी पार्टीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता राजेश विश्वकर्माले समानुपातिक सूचीबाट नाम

सम्बन्धित सामग्री

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ । यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :

जसपाबाट प्रतिनिधिसभामा को-को बने समानुपातिक उम्मेदवार ?

जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवार खडा गरेको छ । आइतबार विहान निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा जसपाबाट समानुपातिकको खसआर्य रुपुरुषमा एक नम्बर प्रकाश अधिकारीको नाम रहेको छ ।यस्तै महिलातर्फ रेखा यादव थापाको नाम पहिलो नम्बरमा छ । यस्तै दलिततर्फ पुरुषमा चन्द्रेश्वर पासवान र महिलातर्फ सावित्री विकको नाम पहिलो नम्बरमा छ ।हेनुसूची

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् ।यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र  केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परि

काँग्रेसभित्र असन्तुष्टि,समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी

काठमाडौँ । नेपाली काँग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला–गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए। जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी […]

लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार

समानुपातिक उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् । नेकपा (एमाले)ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भ

एकीकृत समाजवादीले बनायो समानुपातिक उम्मेदवार चयनको मापदण्ड

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्। हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोर्‍याएर बन्द सूचीमा नसमेट्ने मापदण्ड तय गरिएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद

राप्रपामा समानुपातिक उम्मेदवार नदोहोर्‍याउन सुझाव

२९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक निर्वाचन पद्धतिमा एक पटक अवसर पाइसकेकालाई दोहोर्‍याउन नहुने आवाज उठेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय समितिको बुधबार बसेको बैठकमा एक पटक समानुपातिक पद्धतिबाट सांसद भइसकेकालाई पुनः समानुपातिक पद्धतिमा उम्मेदवार बनाउन नहुने आवाज उठेको हो । पार्टीमा लामो योगदान भएको, पार्टी निर्माणमा क्रियाशील रहेका, पार्टीका लागि […]

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न