२९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक निर्वाचन पद्धतिमा एक पटक अवसर पाइसकेकालाई दोहोर्याउन नहुने आवाज उठेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय समितिको बुधबार बसेको बैठकमा एक पटक समानुपातिक पद्धतिबाट सांसद भइसकेकालाई पुनः समानुपातिक पद्धतिमा उम्मेदवार बनाउन नहुने आवाज उठेको हो । पार्टीमा लामो योगदान भएको, पार्टी निर्माणमा क्रियाशील रहेका, पार्टीका लागि […]