चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे । रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी शर्मा […]

सम्बन्धित सामग्री

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?

२६ भदौ, दमक (झापा)। प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको कार्यविभाजन गरेर चुनावी भेटघाटलाई एमालेले तीव्रता दिएको छ । आफूले चुनाव जित्नेभन्दा पनि जुनसुकै कसरमा ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ भन्ने ध्याउन्नमा लागेका सत्ता […]