बागलुङ : जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ को मात्रा उच्च रहेको पाइएको छ। स्वास्थ्य कार्यालय बागलुङका ल्याव टक्निसियन अधिकृत डिल्लीप्रसाद आचार्यले जिल्लाका १० स्थानीय तहमा मुहानको परीक्षण गर्दा अधिकांश मुहान र ट्यांकीको पानीमा ‘कोलिफर्म’ पाएको जानकारी दिए।१० पालिकाको १११ मुहानमा गरिएको परीक्षणमा ४९ मुहानमा कोलिफर्म भेटिएको आचार्यले बताए उनका अनुसार बागलुङ नगरपालिकामा १७ मुहानमा परीक्षण गरिएकोमा १०, जैमिनी नगरपालिकामा १० मुहानमा गरिएको