स्याङ्जाका खानेपानीमा अत्यधिक ‘कोलिफर्म’

स्याङ्जाका ११ वटै स्थानीय पालिकाका खानेपानी मुहानमा अत्यधिक मात्रामा ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाका स्थानीय पालिकाका खानेपानी मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ अत्यधिक मात्रामा भेटिएको हो । जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ मुहानबाट संकलित नमुना संकलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलिफर्म’ भेटिएको जिल्ला […]