जेन दीपिका ग्यारेट जसले १० वर्ष आफैंसँग संघर्ष गरिन्

यस वर्ष सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा एक नेपाली युवतीले चर्चा बटुलिन् । उनी हुन्, ‘मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट । ‘प्लस साइज’ शरीरमा निर्धक्क र्‍याम्पमा हिँडेर २३ वर्षीया दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड मात्र तोडिनन्, बजारको सौन्दर्यको परिभाषा पनि फेरिदिइन् ।

सम्बन्धित सामग्री

सौन्दर्य मानक विषाक्त धारणा हो : जेन दीपिका ग्यारेट

'मिस युनिभर्स नेपाल २०२३' जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को चोथो सत्र ‘सौन्दर्य मापन’ मा उनले  गलत धारणा मानिसको सोचाइबाट हटाए मात्र समाजबाट हट्ने तर्क गरिन् ।

नेपाल आइपुगिन् दीपिका

एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।

नेपाल आइपुगिन् जेन दीपिका ग्यारेट

काठमाडौं – अमेरिकाको एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स २०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट मङ्गलबार राती नेपाल आईपुगेकी छन्। दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित उनको स्वागत गरे । उनलाई स्वागत गर्न दीपिकाका परिवारका सदस्य, शुभेच्छुक विमानस्थल पुगेका […]

‘प्लस साइज मोडेल’को रुपमा विश्वब्यापी चर्चाबीच काठमाडौं आइपुगिन् जेन दीपिका

काठमाडौं । ‘प्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिन् जेन दीपिका ग्यारेट । मिस युनिभर्सले यी सुन्दरीलाई एकाएक अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनायो । नाम चलेका विश्व प्रतिष्ठित संचारमाध्यमले दीपिकामाथि शब्द खर्चिए । खासगरि, उनको शरिरको आकारले सौन्दर्य मापदण्डको परम्परागत मान्यतालाई चुनौति दिएको विश्लेषण भए । मिस युनिभर्सको स्टेजमा उनले कीर्तिमान पनि रचिन्- पहिलो प्लस […]

अन्तर्राष्ट्रिय मिडियामा किन छाइरहेकी छिन् जेन दीपिका ग्यारेट ?

सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका छन्।

अन्तर्राष्ट्रिय मिडियामा किन छाइरहेकी छिन् जेन दीपिका ग्यारेट ?

सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका छन्।