काठमाडौं – अमेरिकाको एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स २०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट मङ्गलबार राती नेपाल आईपुगेकी छन्। दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित उनको स्वागत गरे । उनलाई स्वागत गर्न दीपिकाका परिवारका सदस्य, शुभेच्छुक विमानस्थल पुगेका […]