जनकपुरधाम । मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने हिजो बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ । २०७८ साल माघ ३ गते तत्कालीन ‘प्रदेश नं. २’ को ठाउँ “मधेश प्रदेश” नामाकरण गर्नुका साथै स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय प्रदेशसभाको बैठकको दुई […]