एकीकृत समाजवादीका चौहानले गराए आफ्नाे उम्मेदवारी निष्क्रिय

अर्घाखाँची- अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।  आइतबार राती सन्धिखर्कमा सत्ता गठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकाले गठबन्ध...

सम्बन्धित सामग्री

न्यायजुद्धारा लोसपाको उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई समर्थन गर्ने बताएका छन् । सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रदेशसभामा दीपेन्द्र श्रेष्ठलाई सहयोग जनाइएको […]

काठमाडौं ३ मा माओवादीका बजगाईंको उम्मेदवारी ‘निष्क्रिय’, कांग्रेसलाई सघाउने

काठमाडौं ३ मा प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवारको उम्मेदवारी निष्क्रिय भएको छ।  कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अब गठबन्धनको साझा उम्मेदवार भएका छन्। पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको प्रतिक्रिया माओवादी उम्मेदवार...

काठमाडौं-३ मा बागी उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बुधबार प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।यस्तै माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गत ३ (१) मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।  यस्तै प्रदेशसभा ३९२० मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम

माओवादीका दुई बागीको उम्मेदवारी निष्क्रिय

काठमाडौं, १५ कात्तिक । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सीता बौडेल र सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ती निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिए […]

नवलपरासीमा माओवादीका २ बागीको उम्मेदवारी निष्क्रिय

१५ कात्तिक, परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् । उम्मेदवारी निष्क्रिय बनाए पनि उम्मेदवारको समर्थनका […]

राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय

अर्घाखाँची – अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए । आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि […]

महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय

महोत्तरी– महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ । ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटब्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार […]

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं, असोज २८। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक […]

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेसका नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय बनाउँदै आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न निर्देशन दिएको छ । वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा सहयोग गर्न काँग्रेसले निर्देशन दिएको हो । सोमबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा […]

बागीले उम्मेदवारी निष्क्रिय बनाए कांग्रेसले कारबाही नगर्ने

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेले उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने बताएको छ । बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेकाले उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको प्रचारमा लाग्न कांग्रेसले निर्देशन दिएको छ । वैशाख २१ गतिभत्र उम्मेदवारी निष्क्रिय गराए कारबाही नहुने पनि कांग्रेसले जनाएको छ । […]