काठमाडौं, असोज २८। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक […]