विद्यालय कर्मचारीको आन्दोलन जारी, कालोपट्टी बाँधेर काम गर्दै

२६ वैशाख, काठमाडौं । विद्यालय कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् । हातमा कालोपट्टी बाँधेर कर्मचारीहरूले काम गरिरहेको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीले जानकारी दिए । ‘आन्दोलन जारी छ । जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन …