पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूको तुरून्त उद्धार गरियोस्: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारत–पाकिस्तान तनाव बढ्दै गएकाले नेपाली विद्यार्थी असुरक्षित भएकाे बताएको छ।