चिनियाँ दूतावासले भन्यो: भुलेर पनि नेपाल-भारत सीमामा नजानू, फोटो नखिच्नू

काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भातको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ।