विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ८–९ मा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । यो ठ्याक्कै त्यही उमेर हो, जतिबेला उनीहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे एकदमै अनभिज्ञ हुन्छन् । आखिर के कारणले उमेर नपुग्दै महिनावरी चक्र सुरु भएको छ ? यसले […]