मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

काठमाडौं, साउन १८ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताए । उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि […]

सम्बन्धित सामग्री

फाजिलका ४०० फरेस्टरको व्यवस्थापन गर्ने सचिव बैठकको निर्णय

५ असोज, काठमाडौं । सरकारले प्रदेशका मन्त्रालयमा रित्त रहेका सचिव पदमा शीघ्र पदपूर्ति गर्ने निर्णय गरेको छ । १ असोजमा बसेको सचिव बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक तदारुकता लिन निर्देशन दिएको हो । हाल विभिन्न प्रदेशका मन्त्रालयहरुमा प्रदेश सचिव खटाइएको छैन । त्यसले प्रदेश सरकारको कार्यासम्पादनमा असर पुगेको छ । समस्याबारे प्रदेश […]

राखेप सदस्य सचिव घिसिङ भन्छन्: बक्सिङमा पदकको इतिहास दोहोर्‍याउन पहल गरौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा इतिहास दोहोर्‍याउने भए क्रमभंगता आवश्यक रहेको बताएका छन्।...

राखेप सदस्य सचिव घिसिङ भन्छन्: बक्सिङमा पदकको इतिहास दोहोर्‍याउन पहल गरौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा इतिहास दोहोर्‍याउने भए क्रमभंगता आवश्यक रहेको बताएका छन्।...

जनशक्तिको अभाव हुँदा नेपाली दुतावासले आवश्यक काम गर्न सकेन : सचिव पौडेल

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दुतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अफ्ठ्यारो भएको गुनासो आइरहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशस्थित नेपाली दुतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्र्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य […]

गुणस्तरीय शिक्षाका लागि नीतिमा सुधार आवश्यक : सचिव सुवेदी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत/कानूनी व्यवस्था सार्वजनिक नीति संवाद’ कार्यक्रममा उनले सरकारले ल्याएको शिक्षा नीतिको कार्यान्वयन गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।शिक्षासचिव सुवेदीले नेपालमा शिक्षकको अभाव भएको, भएको ठाउँमा गुणस्तरी

वन ऐन संशोधन आवश्यक : सचिव कँडेल

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग […]

सचिव नहुँदा बस्न सकेन प्रदेश २ को मन्त्रिपरिषद् बैठक

जनकपुरधाम– प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा सचिव छैनन् । सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्यमन्त्री तथा […]

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा. अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्त–दुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले आम जनताको जीवन पद्दतिलाई सहज गराउन सूचना […]

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा.अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।उनले आम जनताको जीवन पद्धतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । सचिव अ

तत्काल विद्युतीय नक्सा पास प्रणाली लागू गर्न सचिव अर्यालको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एक नारायण अर्यालले तत्काल विद्युतीय नक्सा पास प्रणाली(इबीपीएस) लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयका आयोजित उपत्यकास्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सचिव अर्यालले सेवा प्रवाहमा अति आवश्यक र जरुरी भइसकेको नक्सा पास प्रणालीलाई अनिवार्य विद्युतीय प्रणालीमा लैजान भनेका हुन् । […]