जनशक्तिको अभाव हुँदा नेपाली दुतावासले आवश्यक काम गर्न सकेन : सचिव पौडेल

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दुतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अफ्ठ्यारो भएको गुनासो आइरहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशस्थित नेपाली दुतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्र्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य […]

सम्बन्धित सामग्री

सहमति जुट्न नसक्दा सार्क सक्रिय हुन सकेन :  सचिव पौडेल

काठमाडौँ । परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरू जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका