काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एक नारायण अर्यालले तत्काल विद्युतीय नक्सा पास प्रणाली(इबीपीएस) लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयका आयोजित उपत्यकास्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सचिव अर्यालले सेवा प्रवाहमा अति आवश्यक र जरुरी भइसकेको नक्सा पास प्रणालीलाई अनिवार्य विद्युतीय प्रणालीमा लैजान भनेका हुन् । […]