‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’

वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध मुद्दा दायर गर...

सम्बन्धित सामग्री

कर्णालीमा विद्युत पहुँच ३६ प्रतिशत

कर्णालीमा ३६ प्रतिशत नागरिकमात्रै विद्युतको पहुँचमा रहेका छन् । ३३ केभी प्रशारण लाइन कुन समयमा आउँछ, कुन समयमा जान्छ थाहा नहुने गरेको उपभोक्ताले बताएका छन् । कर्णालीमा उद्योग धन्दा सञ्चालन गर्न विद्युत समस्या समाधान गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । अनियमित विद्युतको विषयमा उच्च अदालत सुर्खेतमा मुद्दा समेत परेको थियो । तर, पनि कर्णालीवासीले अनियमित विद्युत […]

मंगलबारदेखि उद्योगमा विद्युत् आपूर्ति सहज

२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो । लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । प्राधिकरणले मंगलबारबाट उद्योगहरुमा नियमित विद्युत […]