अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान

टीकापुर(कैलाली) । गर्मीयाम शुरु भएदेखि नै धनगढीसहित कैलालीका उपभोक्ताहरुले विद्युत आपूर्तिमा समस्या झेल्न बाध्य भएका छन् । छिनछिनमा विद्युत आपूर्ति बन्द हुने, लामो समयसम्म विद्युत नआउने, कम भोल्टेज आउने लगायतका समस्याका कारण उपभोक्ताहरु हैरान हुन बाध्य भएका हुन् । चर्को विद्युत महसुल बुझाउनु पर्ने र समयमा नबुझाए चर्को जरिवाना तिर्दै आएका उपभोक्ताहरुले विद्युत आपूर्तिमा हुने […] The post अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.