महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाका स्थानीयले वर्षौंदेखि भोग्दै आएको अनियमित विद्युत समस्या हट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट अर्को फिडर जडान गरी वर्षौं देखिको विद्युत अनियमित समस्या हटाउन लागेको हो । प्राधिकरणले फिडर जडानका लागि यस वर्ष एक करोड ६० लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी सबस्टेसनको एउटै फिडरबाट विद्युत वितरण भएकाले दोधारा–चाँदनीका स्थानीयले […]