पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

खोटाङ – पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड-१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो । प्रतिष्ठानको पहल […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई ‘प्रतिमान–निमा स्मृति प्रतिष्ठान’ भैरहवा रुपन्देहीले १ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री आचार्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्मृति थापाले बुधवार सामग्री हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण गरिएका सामग्रीमा फेससिल्ड, स्वास्थ्य गाउन, मास्क, डिजिटल थर्मामिटर, पीपीई, आकस्मिक शय्या लगायतका विभिन्न ११ वटा सामग्री छन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले आफ्नो लागि सबैले कार्य गर्ने तर समाजको सेवा गर्नु नै महत्त्वपूर्ण एवं मा...

कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकार

गण्डकी सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

९ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण […]

गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।    मुख्यमन्त्री पोखर

अख्तियारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको  विषय सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो।

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामग्री ल्याइयो

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ  । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फ्लेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स तथा मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरि स्वास्थ्य सामग्री नेपाल ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।  झण्डै दश करोड पचास लाख मूल्य बराबरको अनुदान सहयोगमा गाउन आइसोलेशन, फेससिल्ड, मास्क, डिजिटल थर्मोमिटर, पीपीई, बेडलगायत रहे

३० लाखको स्वास्थ्य सामग्री सहयोग

कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।