मोरङको झडपमा घाइते भएकी महिला प्रहरीको मृत्यु

मोरङको लेटाङमा झडपमा परेर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालका मेसु यज्ञराज खरेलले रातोपाटीलाई बताए ।  मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचा

सम्बन्धित सामग्री

शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि

झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित ३६ घाइते, कफ्र्यू आदेश जारी विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा जिल्ला […] The post शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि appeared first on राजधानी राष्ट्रिय दैनिक.

महिला प्रहरीको मृत्यु: दर्जनौं घाइते, सोमबार बिहानसम्म ५ जना पक्राउ

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ।

लेटाङ घटनाः महिला प्रहरीको मृत्यु, दर्जनौं घाइते

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ।

एक महिला प्रहरीको मृत्यु, एसपीसहित १८ जना घाइते

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा मोरङमा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक...

लेटाङ तनाव : घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु

६ चैत, विराटनगर । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी […]

मोरङमा छात्रामाथि दुर्व्यवहार विवाद : लेटाङ तनावग्रस्त, एक महिला प्रहरीको मृत्यु

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन्।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लियो। शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्