लेटाङ तनाव : घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु

६ चैत, विराटनगर । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी […]

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।...

दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरीको उपचारका क्रममा मृत्यु

दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।

दौडमा बेहोस भएका प्रहरी जवान बोहोराको निधन

काठमाडौं, २६ असार । प्रहरी तालिममा दौडको क्रममा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका प्रहरी जवान भरत बोहोराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोहोरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित लडेर बेहोस भएका थिए । १० किलो मिटरको दौडमा अन्य साथीहरुसँगै दौडेपनि […]

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुईको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा बसको ठक्करबाट प्रहरी जवान सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका निवासी २६ वर्षीय जितुहाङ्ग राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । भिसेरा रिपोर्ट लिन वीपी कोइराला […]

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको गोली लागेर हत्या भएको पुष्टि

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका प्रहरी र स्थानीयबीचको झडपमा मृत्यु भएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गाली हानेर हत्या भएको खुलेको छ। पोस्मार्टम रिपोर्टमा उर्मिलामाथि धारिलो हतियार नभएर गोली लागेको पुष्टि भएको हो।विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ। प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महिला प्रहरीको शरीरबाट गोली निकालिएको उल्लेख छ। तर, यसअघि धारिलो हतियार प्

लेटाङ झडप अपडेट : प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

बिदामा घर गएका सशस्त्र प्रहरी जवान मृत फेला

कैलाली, भदौ ३१। कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्। जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका […]

नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको छ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्काला

खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ। धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको…