वीरगंज- मधेश प्रदेशमा केही समयअघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री यादवले आगामी एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।
जनमत पार्टीले सरकार छाडेर मधेश सरका...