मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

६ फागुन, जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री गिरीले वैशाख ११ मा विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ मा विश्वासको मत लिने भएका छन् । माघ ५ मा पहिलोपटक विश्वासको मत लिएका गिरीले माओवादीसहितका साना दलले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत प्राप्त नभएमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार दाबी गर्ने र त्यो अस्वीकार भए कानुनी व्याख्याका लागि सर्वोच्च अदालत जाने एमालेको तयारी छ ।