मधेश प्रदेशका मुख्यमन्त्रीलाई असाधारण विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमत सहित बिश्वासको मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट आज मुख्यमन्त्री यादवले सभामा उपस्थित सांसद १ सय २ मध्ये सम्पुर्ण सांसदको मत पाएका छन् । उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् । सभामुख रामचन्द्र मण्डलले […] The post मधेश प्रदेशका मुख्यमन्त्रीलाई असाधारण विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मधेश प्रदेश : मुख्यमन्त्री यादवले पाए तेस्रोपल्ट विश्वासको मत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतवार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन्।मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री यादवले आजको मधेश प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको घोषणा गरे।प्रदेशसभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जना उपस्थित रहेका थिए। मुख्यमन्त्री यादवले पाएको मत उपस्थित सदस्य सङ्ख्याको बहुम

मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

६ फागुन, जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ […]

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको

प्रधानमन्त्रीलाई विश्वासको मत दिने अधिकार महन्थलाई

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो।साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो । साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको […]

लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो अध्यक्ष महन्थ ठाकुरलाई

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको […]

विश्वासको मत लिनुअघिको सहमति कार्यान्वयन गर्न महन्थको ध्यानाकर्षण

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि भएको सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन्।  जसपाको ठाकुर पक्षको केन्द्रीय कमिटीको बैठकले आफ्नो मागहरु सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन्। सर्वोच्च अदालतको फैसलाबमोजिम साउन ३ प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा विश्वासको मत लिनलाई औपचारिक रुपमा पत्राचार गरिएको अवस्थामा जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश थरूहट आन्दोलनहरुसँग सम्बन्धित माग मुद्दा पूरा गर्न माग गरेक