काठमाडौं : नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले 'आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी' नामक प्रहरी गीत बजारमा ल्याएका छन्।
देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रवेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूले तालिमदेखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा उतारिएको…