यदि हामी हाम्रो स्मार्टफोनमा हेरिरहेका छैनौं भने पक्कै पनि कम्प्युटरको अगाडि बसिरहेका छौं। हाम्रो बदलिएको दैनिकीले हाम्रो काम गर्ने शैली र स्मार्टफोन अनि कम्युटर स्क्रिनसँग हाम्रो लगाव बढाइरहेको छ। तर केही समययता आधा भन्दा बढी कार्यालय कर्मचारीहरूले आँखाको तनावको लक्षणहरू रिपोर्ट गर्ने गरेका छन्। विगत दुई दशकहरूमा प्रविधिको द्रुत प्रगतिको कारण हामीमध्ये धेरैले दिनको धेरै […]