काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।शनिबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका भू–भागमा सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ लग