बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित
बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा भएको बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रथम अधिबेशनले एक...
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडीले भरिपूर्ण बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणबाट नै बाहिरिएको छ । नेपाल एपिएफ क्लबसँग समूह ‘बी’ को अन्तिम खेलमा पराजित भएपछि बागमती सेमिफाइनलमा प्रवेश गर्न सकेन । गोस्टेघाट फुटबल मैदानमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । एपिएफको जितमा नवीन […]
काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जनले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको पुरुष टोली सम्हाल्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले उनलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म हुँदैछ । प्रदेश खेलकुदका सदस्य सचिवले प्रस्ताव गर्नुभयो । म प्रशिक्षण […]
हेटौंडा : प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हेटौंडामा जारी पुरुष फुटबलमा सोमबार भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन्। सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा विजयी हुने क्रममा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए। सिन्धुपाल्चोकका तर्फबाट सुजन माझी र विज्ञान थिङल
हेटौडा (हाम्रो खेलकुद) – प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिवार भब्य उद्घाटन हुने भएको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ […]
२३ फागुन, काठमाडौं । बागमती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले फागुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन । मुल आयोजक कमिटीले सार्वजनिक गरिएको खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल हुँदैछ । थानाभर्याङ […]
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा विभिन्न ८ खेल समावेश गरिएको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले फागुन २८ गते प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ । मुल आयोजक कमिटिले […]
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ […]
एजेन्सी – बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिग संचालनका लागि १ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । परिषदले सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाको शीर्षकमा यसै आर्थिक वर्षमा ५०-५० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल […]