लिग संचालन गर्न एन्फालाई बागमती प्रदेश खेलकुदको १ करोड

एजेन्सी – बागमती प्रदेश खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिग संचालनका लागि १ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । परिषदले सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाको शीर्षकमा यसै आर्थिक वर्षमा ५०-५० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल […]

सम्बन्धित सामग्री

ए डिभिजन लिगमा हरेक खेल जित्दा ५० हजार म्याच मनी

१ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सहमति अनुसार प्रत्येक म्याचको विजयी टिमलाई ५० हजार नगद अर्थात् म्याच मनी दिनेछ । बराबर खेल्दा दुवै टिमले आधाआधा पाउनेछ । कुल […]